You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌ ऐन, २०७९” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।